९ रुपैयाँमै दिनभर इन्टरनेट !


स्मार्ट टेलिकमले दिनभर चलाउन मिल्ने गरी ९ रुपैयामै मोबाइल इन्टरनेट उपलब्ध गराएको छ । दैनिक मोबाइल डाटा प्याक अन्तरगत मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले २४ घण्टा अवधिका लागि २ सय एमबी मोबाइल डाटा उपलब्ध गराएको हो ।

प्याक लिनका लागि स्मार्टका प्रयाेगकर्ताले *141*3*1*6# डायल गर्नुपर्नेछ ।
स्मार्ट टेलिकमले नेपालमै सबैभन्दा तीब्र गतिको फोरजी इन्टरनेट सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team