कक्षा ११ को नतिजा सार्वजनिक, टेलिकमका प्रयोगकर्ताले यसरी हेर्नसक्नुहुनेछ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताले यसरी परीक्षाको नतिजाको जानकारी लिन सक्नुहुनेछ ।

नेपाल टेलिकमको १६०१ मा डायल गरी प्राप्त निर्देशनका आधारमा परीक्षाफलको जानकारी लिन सकिनेछ ।

त्यसैगरी NEB Symbol No टाइप गरी १६०० मा एसएमएस गरेर पनि नतिजाको वारेमा थाहा पाउन सकिनेछ ।

त्यसबाहेक neb.ntc.net.np मा गएर पनि ११ की परीक्षाकी नतिजा बुझ्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team