२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

दशैँमा खल्तीबाट हवाई टिकट काट्दा सय रुपैयाँ क्यासब्याक

अब खल्ती डिजिटल वालेट एपबाटै हवाइटिकट बुक गर्न सकिने भएकाे छ । खल्तीले दैशैँको अवसरमा घर जाने टिकट काट्दा प्रति टिकट एक सय रुपयाँ क्यासब्याक समेत दिने जनाएको छ ।

एपबाट आन्तरिक हवाई यात्राका लागि बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर र तारा एयरको टिकट बुक गर्न सकिने खल्ती डिजिटल वालेटले जनाएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team