close

टुटल-पठाओको पक्षमा उच्च अदालतको आदेश

टेकपाना टेकपाना

मंसिर ३०, २०७६ १९:१०

टुटल-पठाओको पक्षमा उच्च अदालतको आदेश

पाटन उच्च अदालतले राइड सेयरिङ सेवा दिँदै आएका टुटल–पठाओको पक्षमा आदेश दिएको छ । ट्याक्सी व्यवसायी संघले दायर गरेको रिट उपर सुनुवाई गर्दै उच्च अदालतको सोमबारको इजलासले टुटल–पठाओमाथि प्रतिबन्ध लगाउने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

ट्याक्सी व्यवसायी संघले टुटल, पठाओ, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई विपक्षी बनाएर केही दिन अघि मुद्दा दायर गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३