२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

टुटल-पठाओको पक्षमा उच्च अदालतको आदेश

tootle pathao

पाटन उच्च अदालतले राइड सेयरिङ सेवा दिँदै आएका टुटल–पठाओको पक्षमा आदेश दिएको छ । ट्याक्सी व्यवसायी संघले दायर गरेको रिट उपर सुनुवाई गर्दै उच्च अदालतको सोमबारको इजलासले टुटल–पठाओमाथि प्रतिबन्ध लगाउने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

ट्याक्सी व्यवसायी संघले टुटल, पठाओ, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई विपक्षी बनाएर केही दिन अघि मुद्दा दायर गरेको थियो ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team