close

एन्टिभाइरस खरिदमा ई-सेवाको ३५ प्रतिश क्यासब्याक

टेकपाना टेकपाना

पुस २१, २०७६ १४:५

एन्टिभाइरस खरिदमा ई-सेवाको ३५ प्रतिश क्यासब्याक

यदि तपाईं आफ्नो डिजिटल डिभाइसलाई सुरक्षित राख्न एन्टिभाइरस खरिद गर्ने सोचमा हुनुहुन्छ भने घर, अफिस जहाँ हुनुहुन्छ, त्यहिँबाट अनलाइन खरिद गर्न सक्नु हुनेछ । ई–सेवाबाट विश्वप्रशिद्ध क्यास्परस्काई एन्टिभाइरस खरिद गर्दा ग्राहकले ३५ प्रतिशत सम्म छूट तथा क्यासबाक समेत दिन थालिएको छ ।

त्यसका साथै स्मार्टवाच पनि जित्ने मौका समेत रहेको ई-सेवाले जनाएको छ । कम्पनीका अनुसार ई–सेवा डिजिटल वालेटमार्फत क्यास्परस्काई एन्टिभाइरस खरिद गर्दा ग्राहकले ३५ प्रतिशत छुटका अतिरिक्त स्मार्टवाच, एक्सल्याव ल्यापटप ब्याकप्याक तथा क्यास्परस्काई टोटल सेक्युरीटी उपहारको रुपमा जित्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०