२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

छाेटाे समयमा धेरै रुचाइएकाे खल्ती

भुक्तानी सेवा प्रदायक खल्ती वालेटले आज तीन वर्ष पूरा गरेको छ । तेस्रो वर्ष पूरा गरेको अवसरमा खल्तीले आज आज २ हजार प्रयोगकर्तालाई ३० प्रतिशत क्यासव्याक दिएको छ ।

मोबाइल भुक्तानी प्रणालीमा खल्तीले छोटो समयमै उल्लेख्य उपलब्धी हासिल गरेको छ । खल्तीको एन्ड्रोइड प्रयोगकर्ता मात्रै ५ लाख भन्दा बढी छन् ।

खल्ती वालेटबाट अहिले विद्युत्, खानेपानी, फोन, इन्टरनेटको महसुलसहित एक दर्जन बढी कामको लागि भुक्तानी गर्न मिल्छ भने तीन दर्जन बैंकहरु खल्तीसँग आवद्ध छन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team