close

अब खल्तीबाटै हिमालयन इन्स्योरेन्सको प्रिमियम

टेकपाना टेकपाना

माघ १४, २०७६ १३:५१

अब खल्तीबाटै हिमालयन इन्स्योरेन्सको प्रिमियम

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका ग्राहकहरुलेअब खल्ती वालेटबाट अनलाइन प्रिमियम भुक्तानी गर्न सक्ने छन् ।


अनलाइन पेमेन्ट खल्ती र इन्स्योरेन्स कम्पनी हिमालयन जनरलबीच अनलाइन प्रिमियम भुक्तानीका लागि सम्झौता भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१