२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

विद्यार्थीलाई सानिमा बैंकको मोबाइल बैंकिङ र डेबिट कार्ड निःशूल्क, साथमा सय रुपैयाँको मोबाइल ब्यालेन्स

सानिमा बैंकले विद्यार्थीहरुलाई बैंकको मोबाइल बैंकिङ र डेबिटकार्ड निःशूल्क उपलब्ध गराइरहेको छ । बैंकले सरस्वती पुजाको अवसरमा सय रुपैयाँ मोबाइल टपअप सहितको यस्तो योजना सार्वजनिक गरेको हो ।

शुक्रबारसम्म जारी रहने यो योजनाअनुसार बैंकको मोबाइल बैंकिङ र डेबिट कार्डका लागि एकै पटक आवेदन दिने विद्यार्थीहरुले लाभ उठाउन सक्नेछन् । बैंकले ‘सरस्वती पुजामा सानिमा बैंकको डिजिटल सौगात’ अन्तरगतको यो योजनामा सहभागी हुन परिचयपत्र अनिवार्य गरेको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team