close

विद्यार्थीलाई सानिमा बैंकको मोबाइल बैंकिङ र डेबिट कार्ड निःशूल्क, साथमा सय रुपैयाँको मोबाइल ब्यालेन्स

टेकपाना टेकपाना

माघ १७, २०७६ ९:३

विद्यार्थीलाई सानिमा बैंकको मोबाइल बैंकिङ र डेबिट कार्ड निःशूल्क, साथमा सय रुपैयाँको मोबाइल ब्यालेन्स

सानिमा बैंकले विद्यार्थीहरुलाई बैंकको मोबाइल बैंकिङ र डेबिटकार्ड निःशूल्क उपलब्ध गराइरहेको छ । बैंकले सरस्वती पुजाको अवसरमा सय रुपैयाँ मोबाइल टपअप सहितको यस्तो योजना सार्वजनिक गरेको हो ।

शुक्रबारसम्म जारी रहने यो योजनाअनुसार बैंकको मोबाइल बैंकिङ र डेबिट कार्डका लागि एकै पटक आवेदन दिने विद्यार्थीहरुले लाभ उठाउन सक्नेछन् । बैंकले ‘सरस्वती पुजामा सानिमा बैंकको डिजिटल सौगात’ अन्तरगतको यो योजनामा सहभागी हुन परिचयपत्र अनिवार्य गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०