ट्रेन्डिङ:
पुल्चोक इन्जिनियरिङमा प्रविधि प्रदर्शनी हेर्न जानेलाई टुटलको सेवा निशुल्क अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र नेपाल–भारत फ्रेन्चाइज सम्मेलन भर्चुअल रुपमा आयोजना हुने स्मार्टफोनमा जीपीएसको साटो आफ्नो स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत नेपाल लक्षित गरेर आईपीओ जारी गरिएको होइनः सगून के सम्भव छ त टाइम ट्राभल ? नेपालबाट जाने बाढीको अलर्ट दिन बिहारमा गूगलको एआई प्रविधि अनरको नयाँ सस्तो स्मार्टफोन एक्स सिक्स नेपाली बजारमा, यस्तो छ मूल्य, फिचर अनि अफर जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी ओपन सोर्सका हानिकारक ह्याकिङ टुल रुचाउँछन् मालवेयर ग्याङ
close

पुल्चोक इन्जिनियरिङमा प्रविधि प्रदर्शनी हेर्न जानेलाई टुटलको सेवा निशुल्क

टेकपाना टेकपाना

माघ १७, २०७६

पुल्चोक इन्जिनियरिङमा प्रविधि प्रदर्शनी हेर्न जानेलाई टुटलको सेवा निशुल्क

काठमाडौं । पुल्चोक इन्जिनियरिङ संस्थानमा शुक्रबारदेखि देखि सुरु भएको लोकस २०२० प्रदर्शनी अवलोकन गर्न जानेहरुका लागि टुटलले निशुल्क राइड सुविधा दिदैँछ ।


लोकसको इभेन्टमा मोबिलिटी पार्टनरको रुपमा रहेको टुटलले लोकस प्रदर्शनीमा जान चाहानेहरुलाई सय प्रतिशत क्यास ब्याक सहित टुटल राइड सुविधा प्रदान गर्ने भएको हो ।
यो सुविधा माघ १७ देखि १९ सम्म अर्थात मेला अवधिभर उपलब्ध गराइने टुटलले जनाएको छ ।