२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

फेसबुकले कोरोना भाइरससँग सम्बन्धीत गलत जानकारी हटाउने

facebook


एजेन्सी । फेसबुकले कोरोना भाइरससँग सम्बन्धीत फेसबुकमा आएका गलत जनाकारीलाई हटाउन सुरु गरेको छ ।

कोरोना भाइरसको नाममा विभिन्न गलत जानकारी फैलिदाँ त्यसले अझ ठुलो नकारात्मक प्रभाव पारिरहेको भन्दै फेसबुकले त्यस्ता जानकारी हटाउन थालेको हो ।

पछिल्लो केहि समय यता चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ । विश्वको ध्यान केन्द्रित भइरेहको यसमा गलत सुचना प्रवाह हुँदा त्यसले ठुलो असार पर्ने भन्दै फेसबुकले त्यस्तो निर्णय लिएको जनाएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team