२०७९, १७ असार शुक्रबार   |  
Friday 1st July 2022

चीनबाट इन्टरनेट ल्याउन केरुङको विकल्पमा तातोपानी नाका खोल्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले तातोपानी नाकाबाट आफ्नो नेटवर्कलाई वाह्य विश्वसँग जोड्ने तयारी गरेको बताएको छ । नेपाल टेलिकमको १६ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका हुन् ।

टेलिकमले चीनसँगको आफ्नो नेटवर्कको लिंकलाई सुदृढिकरण गर्न अर्को वैकल्पिक नाकाको रुपमा तातोपानीलाई प्रयोग गर्नकालागि पहल गरिरहेको छ । तातोपानी बाहेक टेलिकमको चीनसँग यसअघि नै अर्को नाकाबाट पनि ब्याण्डविथ नेटवर्क ल्याउँदै आएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team