close

अब डेक्सटपबाटै टिकटकमा भिडियो हाल्न सकिने

टेकपाना टेकपाना

माघ २६, २०७६ १६:१५

अब डेक्सटपबाटै टिकटकमा भिडियो हाल्न सकिने

टिकटकले आफ्नो क्षेत्र विस्तार गरेको छ । यसअघि मोबाइलबाट मात्रै भिडियो अपलोड गर्ने सुविधा दिँदै आएको टिकटकले आफ्नो दायरालाई डेक्सटपमा समेत विस्तार गरेको हो ।

टिकटकमा अब डेक्सटपबाटै भिडियो कन्टेन्ट अपलोड गर्न सकिने छ । सोसल मिडिया एक्सपर्टका माट्टा नाभार्राका अनुसार डेक्सटपमा टिकटकको एप डाउनलोड गरी डेक्सटपबाटै भिडियो हाल्न सकिने सुविधा ल्याएको हो ।

यसले विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्ने प्रयोगकर्तालाई सहज हुने उल्लेख गरिएको छ ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०