२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

ई–सेवाबाट मिदास ईक्लास सब्सक्राइब गर्दा १० प्रतिशत क्यास ब्याक

काठमाडौं । मिसदास ईक्लास लर्निङको पाठ्यक्रम सामाग्री अब ई–सेवाबाट सब्सक्राइब गर्न सकिने भएको छ । ई–सेवाबाट मिदासको लर्निङ एप सब्सक्राइब गर्दा १० प्रतिशत क्यास ब्याक हुने उल्लेख गरिएको छ ।

यसअलावा ई–सेवाबाट स्कूलको फि तिर्ने सब्सक्राइबर्सले यो सेवा १५ दिनसम्म परिक्षणको रुपमा प्रयोग गर्न सक्नेछन् ।

मिदासले कक्षा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीको लागि लर्निङ सफ्टवेयरमा भिडियो, कम्युनिकेसन टुल लगायत विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team