close

ई–सेवाबाट मिदास ईक्लास सब्सक्राइब गर्दा १० प्रतिशत क्यास ब्याक

टेकपाना टेकपाना

माघ २७, २०७६ १४:११

ई–सेवाबाट मिदास ईक्लास सब्सक्राइब गर्दा १० प्रतिशत क्यास ब्याक

काठमाडौं । मिसदास ईक्लास लर्निङको पाठ्यक्रम सामाग्री अब ई–सेवाबाट सब्सक्राइब गर्न सकिने भएको छ । ई–सेवाबाट मिदासको लर्निङ एप सब्सक्राइब गर्दा १० प्रतिशत क्यास ब्याक हुने उल्लेख गरिएको छ ।

यसअलावा ई–सेवाबाट स्कूलको फि तिर्ने सब्सक्राइबर्सले यो सेवा १५ दिनसम्म परिक्षणको रुपमा प्रयोग गर्न सक्नेछन् ।

मिदासले कक्षा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीको लागि लर्निङ सफ्टवेयरमा भिडियो, कम्युनिकेसन टुल लगायत विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१