close

युनाइटेड इन्स्योरेन्सको प्रिमियम कनेक्ट आईपीएसबाट

टेकपाना टेकपाना

फागुन १, २०७६ १६:११

युनाइटेड इन्स्योरेन्सको प्रिमियम कनेक्ट आईपीएसबाट

अब कनेक्ट आईपीएसबाट युनाइटेड इन्स्योरेन्स लिमिटेडको इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । दुई कम्पनी बीचको सहकार्यमा अनलाइनबाटै बीमा प्रिमियम तिर्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाद्धारा प्रवर्द्धित कनेक्ट आईपीएस पछिल्लो समय अनलाइन भुक्तानीको गतिलो माध्यमको रुपमा स्थापित हुँदै गएको छ । कनेक्ट आईपीएसको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१