२०७९, २३ श्रावण सोमबार   |  
Monday 8th August 2022

युनाइटेड इन्स्योरेन्सको प्रिमियम कनेक्ट आईपीएसबाट

अब कनेक्ट आईपीएसबाट युनाइटेड इन्स्योरेन्स लिमिटेडको इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । दुई कम्पनी बीचको सहकार्यमा अनलाइनबाटै बीमा प्रिमियम तिर्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाद्धारा प्रवर्द्धित कनेक्ट आईपीएस पछिल्लो समय अनलाइन भुक्तानीको गतिलो माध्यमको रुपमा स्थापित हुँदै गएको छ । कनेक्ट आईपीएसको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team