close

एनआईसी एसियाको कार्डबाट दराजको भुक्तानी गर्दा १० प्रतिशत छूट

टेकपाना टेकपाना

फागुन १, २०७६ १८:५२

एनआईसी एसियाको कार्डबाट दराजको भुक्तानी गर्दा १० प्रतिशत छूट

एनआईसी एसिया बैंकको भिसा कार्डबाट दराजमा सामान खरीद गर्दा १० प्रतिशत नगद छूट पाइने भएको छ । बैंकले हरेक बुधबार लागु हुने गरी यस्तो सुविधा दिने भएको हो ।

बैंकले पछिल्लो समय आफ्ना ग्राहकहरुका लागि विभिन्न अफर तथा सुविधाहरु ल्याउँदै आएको छ । उसले आफ्नो बैंकको भिषा कार्ड अन्य एटीएममा प्रयोग गर्दा लाग्ने शूल्क समेत छूट दिँदै आएको छ । नेपालकै ठूलो ईकमर्स सेवाको रुपमा रहेको दराजसँगको सहकार्यमा बैंकले १० प्रतिशत क्यासब्याक अफर ल्याएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१