२०७९, ३ भाद्र शुक्रबार   |  
Friday 19th August 2022

एनआईसी एसियाको कार्डबाट दराजको भुक्तानी गर्दा १० प्रतिशत छूट

एनआईसी एसिया बैंकको भिसा कार्डबाट दराजमा सामान खरीद गर्दा १० प्रतिशत नगद छूट पाइने भएको छ । बैंकले हरेक बुधबार लागु हुने गरी यस्तो सुविधा दिने भएको हो ।

बैंकले पछिल्लो समय आफ्ना ग्राहकहरुका लागि विभिन्न अफर तथा सुविधाहरु ल्याउँदै आएको छ । उसले आफ्नो बैंकको भिषा कार्ड अन्य एटीएममा प्रयोग गर्दा लाग्ने शूल्क समेत छूट दिँदै आएको छ । नेपालकै ठूलो ईकमर्स सेवाको रुपमा रहेको दराजसँगको सहकार्यमा बैंकले १० प्रतिशत क्यासब्याक अफर ल्याएको हो ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team