close

ईसेवामा पारिश्रमिक सहितको इन्टर्नशिपको मौका

टेकपाना टेकपाना

फागुन ७, २०७६ १८:१७

ईसेवामा पारिश्रमिक सहितको इन्टर्नशिपको मौका

डिजिटल वालेट कम्पनी ईसेवामा इन्टर्नशिप गर्ने चाहना छ ? विजनेश डेभलपमेन्टको इन्टर्नशिपको खोजिमा हुनुहुन्छ भने यो तपाईंका लागि गतिलो अवसर हुन सक्छ ।

ईसेवाले पारिश्रमिक दिने गरी ६ जनाका लागि इन्टर्नशिप खुल्ला गरेको छ । जसमा कम्पनीले काठमाडौंमा ३ जना, बिराटनगरमा २ जना र पोखरामा ३ जना इन्टर्नमा काम गर्न चाहनेहरुका लागि आवेदन माग गरेको छ । यदि तपाईं इच्छुक हुनुहुन्छ भने ईसेवाको ईमेलमा आफ्नो सीभी पठाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१