२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

ईसेवामा पारिश्रमिक सहितको इन्टर्नशिपको मौका

डिजिटल वालेट कम्पनी ईसेवामा इन्टर्नशिप गर्ने चाहना छ ? विजनेश डेभलपमेन्टको इन्टर्नशिपको खोजिमा हुनुहुन्छ भने यो तपाईंका लागि गतिलो अवसर हुन सक्छ ।

ईसेवाले पारिश्रमिक दिने गरी ६ जनाका लागि इन्टर्नशिप खुल्ला गरेको छ । जसमा कम्पनीले काठमाडौंमा ३ जना, बिराटनगरमा २ जना र पोखरामा ३ जना इन्टर्नमा काम गर्न चाहनेहरुका लागि आवेदन माग गरेको छ । यदि तपाईं इच्छुक हुनुहुन्छ भने ईसेवाको ईमेलमा आफ्नो सीभी पठाउन सक्नुहुनेछ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team