२०७९, २५ श्रावण बुधबार   |  
Wednesday 10th August 2022

४ जीबी डेटा र २० मिनेट टकटाइम रहेको स्मार्टको फोरजी सिम सित्तैमा !

मोबाइल सेवा प्रदाय कम्पनी स्मार्ट टेलिकमले महिला दिवसको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय महिला दिवसमा ४ जीबी डेटा र २० मिनेट टक टाइम सहितको फोरजी सिम निःशूल्क दिने भएको हो । 

अफर अन्तर्गत ग्राहकले पहिलो महिनाका लागि बोनसको रुपम ३ जीबी डेटा सहित २० मिनेटको टकटाइम प्राप्त गर्नेछन् । बाँकी एक जीबी डेटा भने दोस्रोदेखी छैटौं महिनाकाे अवधिमा १०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्ज गरेपछि प्राप्त हुनेछ । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team