close

४ जीबी डेटा र २० मिनेट टकटाइम रहेको स्मार्टको फोरजी सिम सित्तैमा !

टेकपाना टेकपाना

फागुन २४, २०७६ ११:३३

४ जीबी डेटा र २० मिनेट टकटाइम रहेको स्मार्टको फोरजी सिम सित्तैमा !

मोबाइल सेवा प्रदाय कम्पनी स्मार्ट टेलिकमले महिला दिवसको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय महिला दिवसमा ४ जीबी डेटा र २० मिनेट टक टाइम सहितको फोरजी सिम निःशूल्क दिने भएको हो । 

अफर अन्तर्गत ग्राहकले पहिलो महिनाका लागि बोनसको रुपम ३ जीबी डेटा सहित २० मिनेटको टकटाइम प्राप्त गर्नेछन् । बाँकी एक जीबी डेटा भने दोस्रोदेखी छैटौं महिनाकाे अवधिमा १०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्ज गरेपछि प्राप्त हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१