close

अब लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छूट

टेकपाना टेकपाना

चैत १६, २०७६ २१:२६

अब लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छूट

काठमाडौं । सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छूट दिन निर्देशन दिएको छ ।

आइतबार राति बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय लिएकाे हाे । माघ र फागुनको टेलिफोन शूल्क बैशाख २५ गतेसम्म बुझाउदा बिलम्ब शूल्क लाग्ने छैन ।

साथै निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि यस्तो छूट दिनुपर्ने निर्णय गरिएको छ । बैठकले आगामी चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय पनि गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१