अब लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छूट

काठमाडौं । सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छूट दिन निर्देशन दिएको छ ।

आइतबार राति बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय लिएकाे हाे । माघ र फागुनको टेलिफोन शूल्क बैशाख २५ गतेसम्म बुझाउदा बिलम्ब शूल्क लाग्ने छैन ।

साथै निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि यस्तो छूट दिनुपर्ने निर्णय गरिएको छ । बैठकले आगामी चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team