close

अब डेक्सटपमा पनि इन्स्टाको म्यासेज

टेकपाना टेकपाना

चैत २९, २०७६ ९:२०

अब डेक्सटपमा पनि इन्स्टाको म्यासेज

फोटो सेयरिङ एप इन्स्टाग्रामले मोबाइलमा मात्रै रहेको डाइरेक्ट म्यासेज (डीएम) लाई डेक्सटप भर्सनमा पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्नो ट्वीटर ह्यान्डलमार्फत यसको जानकारी गराएको हो ।

केही महिना अघि कम्पनीले वेब भर्सनमा डाइरेक्ट म्यासेज परीक्षण भइरहेको जनाएको थियो । अब भने, उक्त सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

यो सँगै प्रयोगकर्ताले जहाँबाट जुनसुकै समयमा पनि आफ्नो म्यासेज पढ्न सक्ने भएका छन् ।-एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४