ट्रेन्डिङ:
मोबाइल बैंकिङ प्रयोग गरी पाउनुहोस् फुडमाण्डुमा १० प्रतिशतसम्म क्यास ब्याक एलन मस्कलाई पछि पार्दै पुन: जेफ बेजोस बने संसारकै धनाढ्य व्यक्ति तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? पत्रिकामा नछापिएको एडोब रोजाइको त्यो फोटो सामाजिक सञ्जालमा जन्म मिति खुलाउँदा हुनसक्छ यस्तो जोखिम, लुकाउने कसरी ? उत्कृष्ट ५ नेपाली ट्राभल भ्लगर, भिडियो हेर्दै गर्नुहोस् दशैं बिदाको सदुपयोग आईफोनका लागि चिप आपूर्ति गर्न आईप्याड उत्पादनमा ५० प्रतिशत कटौती गर्दै एप्पल ट्वीटरका सीईओ भन्छन् – ट्रम्पको अकाउन्ट ब्लक गर्दा खुशी छैनौं
close

मोबाइल बैंकिङ प्रयोग गरी पाउनुहोस् फुडमाण्डुमा १० प्रतिशतसम्म क्यास ब्याक

टेकपाना टेकपाना

बैशाख ११, २०७७

मोबाइल बैंकिङ प्रयोग गरी पाउनुहोस् फुडमाण्डुमा १० प्रतिशतसम्म क्यास ब्याक

काठमाडौं । नेपालमा अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी सेवाका लागि स्थापित ब्राण्ड ‘फुडमाण्डु’ ले मोबाइल बैंकिङ प्रयोग गरी खाना अर्डर गर्दा ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीले एनआईसी एसीया बैंक र मेगा बैंकसँगको सहकार्यमा यस्तो सुविधा ल्याएका हो । जसअन्तर्गत ग्राहकले बढीमा पाँच सय रुपैयाँसम्म ५ुट प्राप्त गर्ने उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार सुविधा प्राप्त गर्न प्रयोगकर्ताले एनाईसी एसीया बैंक र मेगा बैंकको मोबाइल बैंकिङ अथावा स्क्यान गरी अर्डर गर्नु पर्नेछ ।