close

एनसीएचएलको डिजिटल पात्रो

टेकपाना टेकपाना

बैशाख १२, २०७७ ११:५२

एनसीएचएलको  डिजिटल पात्रो

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले नयाँ वर्ष २०७७ को डिजिटल पात्रो प्रकाशित गरेको छ । नेपाल राष्ट्र बैंक सहित बिभिन्न बैंकहरुले प्रवर्द्धन गर्दै आएको कम्पनले डिजिटल पात्रो सार्वजनिक गरेको हो ।

एनसीएचएलले सार्वजनिक गरेको पात्रो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३