२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

दुई वर्षभित्र सबै सरकारी कारोबार नगदरहीत

काठमाडौं । आगामी दुई वर्षभित्र सबै सरकारी कारोबार नगद रहीत बनाइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको लक्ष सार्वजनिक गरेकी हुन् ।

सरकारले डिजिटल कारोबार तथा भुक्तानीलाई विशेष प्राथमिकताका साथ प्रवर्द्धन गर्ने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team