close

दुई वर्षभित्र सबै सरकारी कारोबार नगदरहीत

टेकपाना टेकपाना

जेठ २, २०७७ १८:३३

दुई वर्षभित्र सबै सरकारी कारोबार नगदरहीत

काठमाडौं । आगामी दुई वर्षभित्र सबै सरकारी कारोबार नगद रहीत बनाइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको लक्ष सार्वजनिक गरेकी हुन् ।

सरकारले डिजिटल कारोबार तथा भुक्तानीलाई विशेष प्राथमिकताका साथ प्रवर्द्धन गर्ने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१