close

दुई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गरिने

टेकपाना टेकपाना

जेठ २, २०७७ १८:४४

दुई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गरिने

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र आफ्नै स्याटेलाइट राख्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार ब्याण्डविथको नाममा बाहिरिएको रकमलाई रोक्न तथा अन्तर्राष्ट्रिय स्पेसमा आफ्नो पुहँच कायम राख्नका लागि सरकारले आफ्नै स्याटालाइट प्रक्षेपण गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१