२०७९, २४ श्रावण मंगलबार   |  
Tuesday 9th August 2022

दुई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गरिने

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र आफ्नै स्याटेलाइट राख्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार ब्याण्डविथको नाममा बाहिरिएको रकमलाई रोक्न तथा अन्तर्राष्ट्रिय स्पेसमा आफ्नो पुहँच कायम राख्नका लागि सरकारले आफ्नै स्याटालाइट प्रक्षेपण गर्नेछ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team