इन्टरनेट सेवा सहज बनाउन सहप्रयोग

काठमाडौं । सरकारले इन्टरनेट सेवालाई सहज र सरल बनाउन सहप्रयोगको नीतिलाई कार्यानव्यनमा ल्याउने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार आगीमा वर्षहरुमा इन्टरनेट सेवालाई सहज र सहलियत रुपमा उपलब्ध गराउन सहप्रयोगको नितीलाई जतिसक्दो छिटो कान्वयनमा ल्याइने छ। तर विगतका आर्थिक वर्षका नीति तथा कार्यक्रममा नियमित रुपमा पर्दै आएको यो विषय कार्यान्वयनमा भने आउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team