close

अब हुलाकबाटै राहदानी

टेकपाना टेकपाना

जेठ २, २०७७ १९:५

अब हुलाकबाटै राहदानी

काठमाडौंः सरकारले हुलाक सेवालाई पुनःसंरचना गर्ने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार हुलाक सेवालाई पूनःसंरचना गरी राहदानी लगायतका दस्तावेज सम्बन्धित स्थानमा पुर्‍याइने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१