२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

अब हुलाकबाटै राहदानी

postal services

काठमाडौंः सरकारले हुलाक सेवालाई पुनःसंरचना गर्ने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार हुलाक सेवालाई पूनःसंरचना गरी राहदानी लगायतका दस्तावेज सम्बन्धित स्थानमा पुर्‍याइने छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team