close

सबै मालपोत सेवा अनलाइनमा

टेकपाना टेकपाना

जेठ १५, २०७७ १७:२

सबै मालपोत सेवा अनलाइनमा

काठमाडौं । सरकारले देशभरका मालपोत कार्यालयलाई अनलाइनमा लैजाने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाका अनुसार जग्गा व्यवस्थापनमा प्रविधिको प्रयोग गरिनुका साथै त्यसका लागि मालपोत कार्यालयलाई प्रविधि मैत्री बनाइने छ । उनले सम्पूर्ण सेवा अनलाइन मार्फत उपलब्ध गराउने व्यवस्था समेत मिलाउने घोषणा गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१