close

व्यवसायीक संभावनाका आधारमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७७ १८:३८

व्यवसायीक संभावनाका आधारमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गरिने

काठमाडौं । सरकारले व्यवसायीक संभावनाका आधारमा मात्र आफ्नै स्याटेलाइट राख्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यका क्रममा यस्तो घोषणा गरेका हुन् ।

यसबाट व्यवसायीक रुपमा फाइदाजनक नदेखिए सरकारले आफ्नै स्याटेलाइट राख्ने प्रकृयाबाट पछाडि हट्ने संकेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१