२०७९, ३ भाद्र शुक्रबार   |  
Friday 19th August 2022

व्यवसायीक संभावनाका आधारमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गरिने

काठमाडौं । सरकारले व्यवसायीक संभावनाका आधारमा मात्र आफ्नै स्याटेलाइट राख्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यका क्रममा यस्तो घोषणा गरेका हुन् ।

यसबाट व्यवसायीक रुपमा फाइदाजनक नदेखिए सरकारले आफ्नै स्याटेलाइट राख्ने प्रकृयाबाट पछाडि हट्ने संकेत गरेको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team