बजेट २०७७/७८ः नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

हाल नेशनल पेमेन्ट गेटवे नहुँदा नेपालबाट अन्तर्राष्ट्रिय रुपमा विद्युतीय भुक्तानी सहज हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team