close

बजेट २०७७/७८ः नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याइने

टेकपाना टेकपाना

जेठ १५, २०७७ १७:३२

बजेट २०७७/७८ः नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

हाल नेशनल पेमेन्ट गेटवे नहुँदा नेपालबाट अन्तर्राष्ट्रिय रुपमा विद्युतीय भुक्तानी सहज हुन सकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१