close

बजेट ०७७/७८- अनलाइनबाटै ड्राइभिङ लाइसेन्स, सवारीमा जीपीएस ट्र्याकिङ

टेकपाना टेकपाना

जेठ १५, २०७७ १८:३४

बजेट ०७७/७८- अनलाइनबाटै ड्राइभिङ लाइसेन्स, सवारीमा जीपीएस ट्र्याकिङ

काठमाडौं । सरकारले अनलाइनबाटै ड्राइभिङ लाइसेन्स जारी गर्ने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाका अनुसार सवारीचालकको सहजताका लागि विद्युतीय माध्यमबाट सवारीचालक अनुमतिपत्र जारी गरिनेछ । यसै गरी सूचना प्रविधिकाे प्रयाेग गरी सवारी साधनकाे अवस्था पत्ता लगाउन सकिने गरी जीपीएस ट्र्याकिङ समेत कार्यान्वयनमा ल्याएने मन्त्री खतिवडाले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१