२०७९, २ भाद्र बिहिबार   |  
Thursday 18th August 2022

बजेट ०७७/७८- अनलाइनबाटै ड्राइभिङ लाइसेन्स, सवारीमा जीपीएस ट्र्याकिङ

काठमाडौं । सरकारले अनलाइनबाटै ड्राइभिङ लाइसेन्स जारी गर्ने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाका अनुसार सवारीचालकको सहजताका लागि विद्युतीय माध्यमबाट सवारीचालक अनुमतिपत्र जारी गरिनेछ । यसै गरी सूचना प्रविधिकाे प्रयाेग गरी सवारी साधनकाे अवस्था पत्ता लगाउन सकिने गरी जीपीएस ट्र्याकिङ समेत कार्यान्वयनमा ल्याएने मन्त्री खतिवडाले बताएका छन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team