२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

अनलाइन सञ्चार माध्यमलाई समेत लोककल्याणकारी विज्ञापन

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

हाल छापा र प्रशारण माध्यमलाई मात्र लोककल्याणकारी तथा सरकारी विज्ञापन उपलब्ध गराइदै आएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team