२०७९, ४ भाद्र शनिबार   |  
Saturday 20th August 2022

बजेट २०७७/७८ः हुलाक सेवालाई प्रविधिमैत्री बनाइने

postal services

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य मार्फत यस्तो घोषणा गरेका हुन् ।

समय अनुसार प्रविधिको आत्मसाथ गर्न नसक्दा हुलाक सेवा प्रवाहीन बन्दै गइरहेको थियो । अब भने आधुनिक प्रविधि आत्मसाथ गर्दै हुलाक सेवालाई प्रभावकारी बनाइने मन्त्री खतिवडाले बताएका छन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team