close

बजेट २०७७/७८ः हुलाक सेवालाई प्रविधिमैत्री बनाइने

टेकपाना टेकपाना

जेठ १५, २०७७ १८:९

बजेट २०७७/७८ः हुलाक सेवालाई प्रविधिमैत्री बनाइने

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य मार्फत यस्तो घोषणा गरेका हुन् ।

समय अनुसार प्रविधिको आत्मसाथ गर्न नसक्दा हुलाक सेवा प्रवाहीन बन्दै गइरहेको थियो । अब भने आधुनिक प्रविधि आत्मसाथ गर्दै हुलाक सेवालाई प्रभावकारी बनाइने मन्त्री खतिवडाले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१