२०७९, २ भाद्र बिहिबार   |  
Thursday 18th August 2022

विदेशीलाई अनलाइनबाटै भिषा दिइने

काठमाडौं । सरकारले अनलाइनबाटै भिषा जारी गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै विदेशी नागरिकलाई अनलाइनबाटै भिषा जारी गरिने बताएका हुन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team