close

भर्चुअल लाइभ इभेन्ट आयोजना गर्दै सामसङ, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

असार २४, २०७७ १९:२९

भर्चुअल लाइभ इभेन्ट आयोजना गर्दै सामसङ, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । सामसङले ग्यालेक्सी अनप्याक भर्चुअल इभेन्टको आयोजना गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट ५ मा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रममा कम्पनीले ग्यालेक्सी ईकोसिस्टमका पछिल्ला सम्पूर्ण उपकरणहरु सार्वजनिक गर्नेछ । उक्त इभेन्टको लाइभ स्ट्रिमिङ सामसङ ग्लोबल न्युजरुमसामसङ डट कममा हेर्न सकिनेछ । यो इभेन्ट अमेरिकी समय अनुसार बिहान १० बजे अर्थात नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे लाइभ स्ट्रिम हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३