२०७९, ४ भाद्र शनिबार   |  
Saturday 20th August 2022

भर्चुअल लाइभ इभेन्ट आयोजना गर्दै सामसङ, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । सामसङले ग्यालेक्सी अनप्याक भर्चुअल इभेन्टको आयोजना गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट ५ मा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रममा कम्पनीले ग्यालेक्सी ईकोसिस्टमका पछिल्ला सम्पूर्ण उपकरणहरु सार्वजनिक गर्नेछ । उक्त इभेन्टको लाइभ स्ट्रिमिङ सामसङ ग्लोबल न्युजरुमसामसङ डट कममा हेर्न सकिनेछ । यो इभेन्ट अमेरिकी समय अनुसार बिहान १० बजे अर्थात नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे लाइभ स्ट्रिम हुनेछ । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team