close

आईटी ट्रेनिङमा २६ प्रतिशत छात्रवृत्ति दिँदै ब्रोडवे इन्फोसिस

टेकपाना टेकपाना

साउन १७, २०७७ १३:११

आईटी ट्रेनिङमा २६ प्रतिशत छात्रवृत्ति दिँदै ब्रोडवे इन्फोसिस

काठमाडौं । ब्रोडवे इन्फोसिसले विद्यार्थीहरुका लागि सामान्यभन्दा दुई गुणा बढी छात्रवृत्ति प्रदान गर्ने भएको छ । १३ औं वार्षिकोत्सवको अवसरमा ब्रोडवेले आफ्ना सबै कोर्षहरुमा २६ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । 

ब्रोडवे इन्फोसिसको यो छात्रावृत्ति प्राप्त गर्न २८ जुलाईदेखि १० अगस्टसम्ममा भर्ना भइसक्नुर्नेछ । ब्रोडवेले कोरोनाभाइरसको महामारीको अहिलेको समयमा इण्डस्ट्री लिडिङ प्रशिक्षकहरुबाट रियल टाइम लाइभ अनलाइन क्लास दिँदै आइरहेको छ । 

साथै यो संस्थाले विद्यार्थीहरुलाई इन्टर्नशिपको सुविधा पनि दिंदै आएको छ ।

यस्ता छन्, ब्रोडवे इन्फोसिसका ट्रेनिङ कोर्ष

  • ब्रोड-वेले वर्डप्रेस ट्रेनिङ
  • लाराभेल ट्रेनिङ
  • जाभा ट्रेनिङ प्याकेज
  • डीप लर्निङ विथ पाइथन
  • वेब डिजाइन ट्रेनिङ
  • वेब डिजाइनिङ
  • सीसीएनए ट्रेनिङ
  • अटो सीएडी ट्रेनिङ
  • एमईआरएन स्ट्याक डेभलपमेन्ट ट्रेनिङ
  • रेड ह्याट सर्टिफाइड ट्रेनिङ
  • एसक्यूएल सर्भर ट्रेनिङ
  • ओराकल ट्रेनिङ
  • एमईएएन स्ट्याक ट्रेनिङ
  • पाइथन एण्ड डिज्याङ्गो ट्रेनिङ
  • एक्यएल डीबीए ट्रेनिङ
  • एएसपी डट नेट एमभीसी ट्रेनिङ
  • आर प्रोग्रामिङ ट्रेनिङ
  • सी एण्ड सी प्लस प्लस प्रोग्रामिङ ट्रेनिङ
  • डेटा साइन्स विथ पाइथन
  • डिजिटल मार्केटिङ ट्रेनिङ
  • एण्ड्रोइड एप डेभलपमेन्ट ट्रेनिङ
  • रियाक्ट जेएस ट्रेनिङ
  • जीआईएस ट्रेनिङ
  • अकाउण्टिङ ट्रेनिङ
  • एड्भान्स एक्सल ट्रेनिङ
  • एसएपी ट्रेनिङ
  • एसपीएसएस ट्रेनिङ
  • मोसन ग्राफिक्स ट्रेनिङ
  • ईटीएबीएस ट्रेनिङ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०