close

यस्तो छ साओमी स्मार्टफोनको नयाँ मूल्य सूची

टेकपाना टेकपाना

साउन २१, २०७७ १७:२९

यस्तो छ साओमी स्मार्टफोनको नयाँ मूल्य सूची

काठमाडाै‌ं । साओमी ब्राण्डका स्मार्टफोन पछिल्लाे समय नेपाली बजारमा लाेकप्रिय बन्दै गएका छन् । सस्ताे मूल्यमा प्रिमियम स्मार्टफोन उपलब्ध गराउँदै आएको कम्पनीले बजारमा विभिन्न उपकरण पनि उपलब्ध गराइरहेको छ ।

यसै क्रममा नेपालका लागि कम्पनीकाे आधिकारिक बिक्रेता टेलिडाइरेक्ट प्रालिले माेबाइलको नयाँ मूल्य सूची सार्वजनिक गरेकाे छ । कम्पनीले सार्वजनिक गरकाे नयाँ मूल्य सूची यस प्रकार रहेकाे छ:

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३