काठमाडौं । नेपाली बजारमा सर्वाधिक बिक्री र प्रयोग हुने स्मार्टफोन हो, सामसङ । सबै प्रकारका प्रयोगकर्ताका लागि सामसङले फोन निर्माण गर्ने गर्छ ।
नेपाली बजारका लागि कम्पनीले आफ्ना ग्याजेटहरुको मूल्य परिमार्जन गर्दै आएको छ । यसैबीच कम्पनीले स्मार्टफोनसहित अन्य सामसङ ग्याजेटहरुको पछिल्लो मूल्य सूची उपलब्ध गराएकाे छ ।