यस्तो छ नोकियाका स्मार्टफोन र फिचर फोनको पछिल्लो मूल्य सूची

काठमाडौं । फिचर फोनमा कुनै बेला विश्व बजारमा आधिपत्य जमाएको नोकिया पछिल्लो समय स्मार्टफोनबाट आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ । यसका लागि नोकिया निर्माता एचएमडी ग्लोबलले प्रतिस्पर्धी बजारमा नोकियाका नयाँ स्मार्टफोन ल्याइरहेको छ ।
नेपाली बजारमा नोकिया ब्राण्डका फिचर फोनदेखि स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत १,८९९ रुपैयाँदेखि ६,०९५ रुपैयाँसम्मका फिचर फोन बजारमा उपलब्ध छ ।
कम्पनीले प्रत्येक फिचर फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी प्रदान गरेको छ । त्यस्तै स्मार्टफोन अन्तर्गत नेपाली बजारमा ७,१९९ रुपैयाँदेखि ३३,९९९ रुपैयासम्मका फोन उपलब्ध छन् ।
यस अन्तर्गत हालै नेपाली बजारमा उपलब्ध नाेकिया २.४ काे मूल्य १४,५९९ ताेकिएकाे छ ।
नोकिया सी वान मा एक वर्षको रेप्लेसमेन्ट ग्यारेन्टी दिइएको छ भने अन्य सबै स्मार्टफोनमा एक वर्षको वारेन्टी दिइएको छ ।
यस्ताे छ स्मार्टफाेनकाे नयाँ मूल्य सूची
Model | Price Rs. |
Nokia C1 (1GB+16GB) | 7,199/- |
Nokia C2 (1GB+16GB) | 9,299/- |
Nokia 2.2 (2GB/16GB) | 9,499/- |
Nokia C3 (2GB/16GB) | 12,499/- |
Nokia 2.3 (2GB/32GB) | 13,499/- |
Nokia 2.4 (New) (2GB/32GB) | 14,599 |
Nokia 5.3 (3GB/64GB) | 21,000/- |
Nokia 5.3 (4GB/64GB) | 23,499/- |
Nokia 7.2 (4GB/64GB) | 23,999/- |
फिचर फाेनकाे नयाँ मूल्य सूची
