close

केएफसीको अर्डरको पैसा सिद्धार्थ बैंक स्मार्टबाट तिर्दा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

असोज २५, २०७७ १३:९

केएफसीको अर्डरको पैसा सिद्धार्थ बैंक स्मार्टबाट तिर्दा ५० प्रतिशत छुट

काठमाडौं । केएफसीको फ्रेन्डशिप बकेट अर्डरको पैसा सिद्धार्थ बैंक स्मार्टको स्क्यान टु पेमार्फत तिर्दा ५० प्रतिशत छुट पाइने भएको छ । फुडबुस्टरसँगको सहकार्यमा सिद्धार्थ बैंकले यस्तो अफर ल्याएको हो ।

छुट प्राप्त गर्नका लागि फुडबुस्टरको एप डाउनलोड गरी त्यसबाट केएफसीको फ्रेन्डशिप बकेट अर्डर गर्नुपर्नेछ । यसरी अर्डर गरेको खाजाको भक्तानी सिद्धार्थ बैंककै मोबाइल बैंकिङ एप सिद्धार्थ स्मार्टबाट क्यूआर स्क्यान गर्नुपर्नेछ ।

जसमा १५९९ रुपैयाँ पर्ने केएफसीको फ्रेन्डसिप बकेटका लागि केवल ७९९ रुपैयाँ तिरे पुग्नेछ । यो अफर सीमित अवधिका लागि मान्य हुने सिद्धार्थ बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४