२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

केएफसीको अर्डरको पैसा सिद्धार्थ बैंक स्मार्टबाट तिर्दा ५० प्रतिशत छुट

siddharth bank smart

काठमाडौं । केएफसीको फ्रेन्डशिप बकेट अर्डरको पैसा सिद्धार्थ बैंक स्मार्टको स्क्यान टु पेमार्फत तिर्दा ५० प्रतिशत छुट पाइने भएको छ । फुडबुस्टरसँगको सहकार्यमा सिद्धार्थ बैंकले यस्तो अफर ल्याएको हो ।

छुट प्राप्त गर्नका लागि फुडबुस्टरको एप डाउनलोड गरी त्यसबाट केएफसीको फ्रेन्डशिप बकेट अर्डर गर्नुपर्नेछ । यसरी अर्डर गरेको खाजाको भक्तानी सिद्धार्थ बैंककै मोबाइल बैंकिङ एप सिद्धार्थ स्मार्टबाट क्यूआर स्क्यान गर्नुपर्नेछ ।

जसमा १५९९ रुपैयाँ पर्ने केएफसीको फ्रेन्डसिप बकेटका लागि केवल ७९९ रुपैयाँ तिरे पुग्नेछ । यो अफर सीमित अवधिका लागि मान्य हुने सिद्धार्थ बैंकले जनाएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team