एनसेलको रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिँदै प्रभु पे

necll cash back through prabhu pay

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी प्रभु पेले एनसेलको हरेक रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिन थालेको छ । कम्पनीले एनसेलको हरेक कारोबारमा यस्ताे क्यास ब्याक दिन थालेको हो ।

यद्यपि यो अफर आइतबार एक दिनका लागि मात्र मान्य हुनेछ । प्रयोगकर्ताले प्रभु पेको एप डाउनलोड गरी सहजै यो अफरको फाइदा उठाउन सक्नेछन् । प्रभु पे एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team