close

एनसेलको रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिँदै प्रभु पे

टेकपाना टेकपाना

कात्तिक २, २०७७ १७:५९

एनसेलको रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिँदै प्रभु पे

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी प्रभु पेले एनसेलको हरेक रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिन थालेको छ । कम्पनीले एनसेलको हरेक कारोबारमा यस्ताे क्यास ब्याक दिन थालेको हो ।

यद्यपि यो अफर आइतबार एक दिनका लागि मात्र मान्य हुनेछ । प्रयोगकर्ताले प्रभु पेको एप डाउनलोड गरी सहजै यो अफरको फाइदा उठाउन सक्नेछन् । प्रभु पे एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३