close

प्रभु पेबाट फ्लाइट बुक गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ १०:३६

प्रभु पेबाट फ्लाइट बुक गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । प्रभु पे प्रयोग गरी फ्लाइट बुकिङ गर्दा प्रयोगकर्ताले क्यासब्याक पाउने भएका छन् । यसअन्तर्गत एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म क्यासब्याक दिने कम्पनीले जनाएको छ ।

यो अफर आजका लागि मात्रै उपलब्ध गराइएको छ । यसअन्तर्गत पहिलो पाँच प्रयोगकर्ताले प्रभु पेबाट फ्लाइट बुक गर्दा क्यासब्याक पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०