close

प्रोफेसनल स्किल फिचर हटाउँदै फेसबुक

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ १६:४६

प्रोफेसनल स्किल फिचर हटाउँदै फेसबुक

काठमाडौं । तपाईंले आफ्नो प्राफेसनल स्किल (पेशागत सिप) फेसबुकमा राख्नुभएको छ भने अब उक्त जानकारी हट्ने भएको छ ।

फेसबुकले आउँदो बिहिबारदेखि उक्त जानकारीको सेक्सन हटाउने भएको हो । यसबारे फेसबुकले प्रयोगकर्तालाई केही समयदेखि जानकारी दिइरहेको छ ।

उक्त सेक्सनमा राखिएको जानकारी डाउनलोड गर्न प्रयोगकर्तालाई आग्रह गरिएको छ । उक्त जानकारी डाउनलोड नगरिएको अवस्थामा बिहिबारदेखि सबै हट्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०