यस्तो छ ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतका परियोजनाको पछिल्लो प्रगति

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी हाल देशमा विभिन्न परियोजना सञ्चालन भइरहेका छन् । ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड पहुँच र सूचना महामार्ग निर्माण सम्बन्धमा सञ्चालित विभिन्न परियोजनाको प्रगति सम्बन्धी संक्षिप्त विवरण दूरसञ्चार प्राधिकरणले प्रस्तुत गरेको छ ।

RTDF_Press_Release_2077_Mansir

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team