close

अनलाइनमा यसरी हेर्नुहोस् एप्पल इभेन्ट

टेकपाना टेकपाना

भदौ २९, २०७८ २२:३५

अनलाइनमा यसरी हेर्नुहोस् एप्पल इभेन्ट

काठमाडौं । बहुप्रतिक्षित एप्पल इभेन्ट आज हुँदै छ । ‘क्यालिफोर्निया स्ट्रिमिङ’ थिममा हुने यो इभेन्टमा कम्पनीले नयाँ के ल्याउला भनेर आम प्रविधिप्रमीले चासो राखिरहेका छन् ।

प्रविधि पण्डितहरूले एप्पलले आईफोन १३, एप्पल वाच सिरिज ७ का साथै थर्ड जेनेरेशनको एयरपोर्ड प्रो सार्वजनिक हुनसक्ने अनुमान गरेका छन् ।

नेपाली समयअनुसार एप्पल इभेन्ट बेलुकी १०ः४५ बजेदेखि सुरु हुनेछ ।

एप्पलको आधिकारिक युट्युव च्यानल र एप्पल इभेन्ट पेजबाट इभेन्टको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्: एप्पल इभेन्टमा नयाँ के आउँदैछन् ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१