close

दशैंमा रेड्मीको पावरबैंक किन्दा ५ सय छुट

टेकपाना टेकपाना

असोज ७, २०७८ २०:१

दशैंमा रेड्मीको पावरबैंक किन्दा ५ सय छुट

काठमाडौं । साओमी नेपालले दशैंको अवसर पारी आफ्नो पावरबैंकमा छुट प्रदान गरेको छ ।

दशैं अफरअन्तर्गत कम्पनीले रेड्मी २०,००० एमएएच पावरबैंक अब दुई हजार ९९९ रूपैयाँमा उपलब्ध गराउने भएको छ ।

यसअघि यो पावरबैंकको मूल्य तीन हजार ४९९ रूपैयाँ थियो ।

कम्पनीका अनुसार साओमीका आधिकारिक स्टोरका साथै दराज अनलाइन शपिङ र सस्तोडिल अनलाइन शपिङबाट खरिद गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१