close

भिभो स्मार्टफोन किन्दा ल्यापटपदेखि होम अप्लायन्स जित्ने अवसर

टेकपाना टेकपाना

असोज १०, २०७८ ७:२४

भिभो स्मार्टफोन किन्दा ल्यापटपदेखि होम अप्लायन्स जित्ने अवसर

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले दशैंको अवसरमा आफ्ना ग्राहकका लागि विशेष ‘लक्की ड्र’ अफर घोषणा गरेको छ ।

यो अफर भिभोको सम्पूर्ण आधिकारिक रिटेल पसलहरूमा अर्कोहप्ता देखि सुरु हुनेछ ।

ग्राहकले भिभोका हरेक फोन किन्दा विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत ग्राहकहरूले होम अप्लायन्स, ल्यापटप, हेडफोन, स्पिकर लगायत अन्य उपहारहरू जित्न सक्नेछन् ।

नेपालीहरूको महान् चाडको अवसरमा आफ्नो तर्फबाट ग्राहकहरूलाई आभार व्यक्त गर्नको लागि यो अफर ल्याएको कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१