राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यासब्याक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडबाडको अवसर पारी क्यासब्याक अफर सञ्चालन गरेको छ ।

बैंकले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यासब्याक प्रदान गर्ने भएको हो ।

बैंकको पीओएस माध्यमबाट एक हजार रुपैयाँभन्दा बढीको कारोबारमा ग्राहकले क्यासब्याक पाउनेछन् ।

यो योजना असोज २१ देखि कात्तिक २४ सम्म लागू हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team