close

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यासब्याक

टेकपाना टेकपाना

असोज १३, २०७८ ७:३९

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यासब्याक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडबाडको अवसर पारी क्यासब्याक अफर सञ्चालन गरेको छ ।

बैंकले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यासब्याक प्रदान गर्ने भएको हो ।

बैंकको पीओएस माध्यमबाट एक हजार रुपैयाँभन्दा बढीको कारोबारमा ग्राहकले क्यासब्याक पाउनेछन् ।

यो योजना असोज २१ देखि कात्तिक २४ सम्म लागू हुने बैंकले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१