close

एनसेलले पायो एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड

टेकपाना टेकपाना

असोज २६, २०७८ ९:२२

एनसेलले पायो एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड


काठमाडौं । नेपालको टेलिकम सेवा प्रदायक एनसेलले एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड २०२१ अवार्ड पाएको छ । भर्चुअल रुपमा आयोजित एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्डको १२ औं संस्करणमा एनसेलले यो अवार्ड पाएको हो ।

इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वर्ल्ड ह्युमन रिसोर्स डेभलपमेन्ट कंग्रेस र स्टार अफ दी ईन्डष्ट्री ग्रुपले संयुक्त रुपमा एनसेललाई यो अवार्ड दिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१