एनसेलले पायो एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड


काठमाडौं । नेपालको टेलिकम सेवा प्रदायक एनसेलले एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड २०२१ अवार्ड पाएको छ । भर्चुअल रुपमा आयोजित एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्डको १२ औं संस्करणमा एनसेलले यो अवार्ड पाएको हो ।

इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वर्ल्ड ह्युमन रिसोर्स डेभलपमेन्ट कंग्रेस र स्टार अफ दी ईन्डष्ट्री ग्रुपले संयुक्त रुपमा एनसेललाई यो अवार्ड दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team