close

साओमीको बम्पर उपहार अफर कात्तिक २१ सम्म

टेकपाना टेकपाना

असोज ३०, २०७८ १८:३९

साओमीको बम्पर उपहार अफर कात्तिक २१ सम्म

काठमाडौं । साओमी नेपालले ‘महापर्वको उमङ्ग’ को ट्यागलाइन अन्तर्गत ‘दशैं विथ मि’ नामक दशैं अभियानको समयावधि थप गरेको छ ।

यसअघि असोज २९ गतेसम्मका लागि मात्र सञ्चालित यो अभियान अब कात्तिक २१ गतेसम्म लागू हुनेछ ।

यस अफरअन्तर्गत मि टिभीको खरिदमा एक भाग्यशाली ग्राहकले दैनिक मि लाइट वाच, हरेक हप्ता एक जनाले रेड्मी नोट नाइन र बम्पर उपहारमा चार जनाले मि ११ स्मार्टफोन प्राप्त गर्नेछन् ।

त्यस्तै मि फोन वा पोको फोनको खरिदमा दुई भाग्यशाली ग्राहकले दैनिक मि ब्लुटुथ स्पिकर, हरेक हप्ता एक जनाले ४३ इन्चको मि टिभी र बम्पर उपहारमा चार जनाले मि ११ स्मार्टफोन प्राप्त गर्नेछन् ।

ProductsGiftsPersonPeriod of Time
Xiaomi and POCO mobileMi Bluetooth Speaker2Daily
MI TVMi light Watch1Daily
Xiaomi and POCO mobileMi Tv 43 inch1Weekly
MI TVRedmi Note 10 Pro1Weekly
Xiaomi and POCO mobileMi Tv 65 inch4Bumper
MI TVMI 11 smart phone4Bumper

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२