close

अब यी फोनमा ह्वाट्सएप नचल्ने

टेकपाना टेकपाना

कात्तिक २, २०७८ २१:३७

अब यी फोनमा ह्वाट्सएप नचल्ने

काठमाण्डौ । म्यासेजिङ एप ह्वाट्सएपले आईओएस र एन्ड्रोइडका ४३ मोडलमा सेवा बन्द गर्ने भएको छ ।

नोभेम्बर १ देखि आईओएस ९ र यसअघिका भर्सनमा चल्ने आईफोन र एन्ड्रोइड ४.०.४ र यसअघिका भर्सनमा चल्ने फोनमा ह्वाट्सएप सपाेर्ट नहुने भएकाे हाे ।

ह्वाट्सएपले यसवर्ष नयाँ फिचरहरु थपेको छ । जसमा जोइनेवल ग्रुप कल, म्यासेज गायब गर्न मिल्ने सुविधा, स्टिकरहरू लगायत छन् ।

नयाँ फिचरलाई पुराना मोडलका फोनले सपोर्ट नगर्ने उल्लेख गर्दै ह्वाट्सएपले यी फोनमा एप उपलब्ध नगराउने निर्णय लिएको हो ।

ह्वाट्सएप गुमाउने फोन:

  • Samsung Galaxy Trend Lite, Galaxy Trend II, Galaxy SII, Galaxy S3 mini, Galaxy Xcover 2, Galaxy Core and Galaxy Ace 2.
  • LGLucid 2, Optimus F7, Optimus F5, Optimus L3 II Dual, Optimus F5, Optimus L5, Optimus L5 II, Optimus L5 Dual, Optimus L3 II, Optimus L7, Optimus L7 II Dual, Optimus L7 II, Optimus F6, Enact , Optimus L4 II Dual, Optimus F3, Optimus L4 II, Optimus L2 II, Optimus Nitro HD and 4X HD and Optimus F3Q.
  • ZTE: Grand S Flex, ZTE V956, Grand X Quad V987 and Grand Memo.
  • Sony Xperia Miro, Sony Xperia Neo L, Xperia Arc S
  • Archos 53 Platinum, HTC Desire 500, Caterpillar Cat B15, Wiko Cink Five, Wiko Darknight, Lenovo A820, UMi X2, Faea F1 and THL W8.
  • Huawei Ascend Mate and Ascend D2Alcatel: One Touch Evo 7
  • Apple iPhone SE, 6S, and 6S Plus

त्यसैगरी गुगलले पनि पुराना एन्ड्रोइड डिभाइसमा साइन ईन सपोर्ट सेवा बन्द गरेकाे छ । गुगलले एन्ड्रोइड २.३.७ वा त्यसभन्दा पुराना फोनमा गुगल सर्भिस बन्द गरेकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२