close

भरिएको गुगल ड्राइभ खाली गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

कात्तिक ३, २०७८ १२:०

भरिएको गुगल ड्राइभ खाली गर्ने सजिलो तरिका

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताका लागि प्रदान गर्ने अनलाइन फाइल स्टोरेज सेवा हो, गुगल ड्राइभ । कम्पनीले १५ जीबीसम्म निःशुल्क क्लाउड स्टाेरेजकाे सुविधा दिने गरेकाे छ । यस्ताे स्टोरेज सेवा गुगल ड्राइभसहित जीमेल, गुगल फोटो लगायतका लागि प्रयाेग गर्न सकिन्छ ।

नियमित रूपमा चलाउने गुगल अकाउन्टमा स्टाेरेज फुल हुनु स्वभाविक नै हाे । अर्थात् अधिकांश प्रयाेगकर्ताले १५ जीबीको सीमित डेटा स्टोरेज पुरा गरिसकेका छन् । यसपछि स्टाेराेज खाली गर्ने वा थप स्पेस खरिद गर्ने विकल्प उनीहरूसामु छ ।

गुगल ड्राइभ, जिमेल र फोटोज भरिएर स्पेस नपुग्नु अहिले धेरै प्रयोगकर्ताको समस्या बनेको छ ।

आज हामी तपाईंलाई भरिएको गुगल ड्राइभ खाली गर्ने सजिलो तरिका सिकाउँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२